उपप्रधान एवम् शिक्षा मन्त्री श्रेष्ठ लक्षित बम प्रहार

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार गरिएको छ । स्याङ्गजाबाट पठाइएको समाचारमा जनाइए अनुसार भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५ :३० तिर उहाँको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको थियो । बम प्रहारबाट मानवीय तथा भौतिक क्षति … Continue reading उपप्रधान एवम् शिक्षा मन्त्री श्रेष्ठ लक्षित बम प्रहार